प्रस्तोता–
हस। स्वामीजीले हामीलाई आज समय दिनुभयो। हामी कार्यक्रमको अन्तिममा
पनि छौं। अब अन्तिममा यहाँलाई चिन्ने जस्तै यहाँबाट प्रेरित हुने व्यक्तिहरूलाई के
भन्न चाहनुहुन्छ हाम्रो टेलिभिजनको माध्यमबाट?
स्वामीजी– सबैभन्दा पहिला त मलाई
बोलाउनुभयो आज,
र यो
कार्यक्रमको आयोजना गर्नुभयो। सबैलाई मेरो यो भनाइलाई सुन्ने, हेर्ने अवसर दिनुभयो।
यसको लागि हजुर लगायत टेलिभिजन मिडिया र यसमा काम गर्ने, म सबैलाई धेरै धेरै धन्यवाद
दिन चाहन्छु। र दोस्रो यदि कोही व्यक्ति वास्तवमै त्यो अनन्त सुखको निम्ति चाहना छ, त्यो सुख कहाँ छ? कसरी प्राप्त गर्न
सकिन्छ?
यो एउटा
इच्छा छ–
त्यो
सुख प्राप्त गर्नको लागि भने,
फेरि
उहाँहरूको निम्ति जे सेवा गर्नुपर्छ, जे सहयोग गर्नुपर्छ त्यो सेवा र सहयोग म अवश्य
गर्नेछु,
मेरो
तर्फबाट जे हुन सक्छ। म बस यही भनाई राख्न चाहन्छु।
स्वामीजी– धन्यवाद। राधे राधे।
प्रस्तोता–
हस धन्यवाद।